उनको राहदानी विवाद समाधान भएको छैन । सर्वोच्च अदालतले लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र (२०५० सालमा लिएको) अवैध ठहर गरेसँगै उनले सोही नागरिकता प्रयोग गरेर बनाइएको नेपाली राहदानी पनि स्वतः अवैध भइसकेको अवस्थामा उनीमाथि कानूनी हिसाबले अनुसन्धान गर्न बाँकी नै रहेको छ ।