भारतको महाराष्ट्र र दिल्लीसमेत सबै राज्यमा अब कोरोनाभाइरसको तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चार माध्यमले बताउन थालेका छन् । यसका कारण राज्यले प्रतिबन्धलाई नयाँ ढङ्गले लगाउन सुरु गरेका छन् ।मंगलबार महाराष्ट्रमा १८,४६६ कोरोनाका नयाँ संक्रमित भेटिए जुन सोमबारको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । यस्तै मुम्बईमा मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन् ।दिल्लीमा पनि मंगलबार ५४८१ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । यहाँ तीनजनाको मृत्यु भएको छ । सोमबार राजधानीमा ४०९९ नयाँ बिरामी भेटिएका थ