म्याग्दी : ‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ।जिल्लाका २ विद्युत आयोजना निर्माण भैसकेका छन्। प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँप