२ महिनादेखिको फोहोरले तरकारी वजारको बाटो बन्द, बालेन्द्र अन्तै ब्यस्त

फोहरका कारण काठमाण्डौंको कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार बन्द भएको छ। दुई महिनादेखि नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा फोहार थुप्रिएर प्रवेश द्वार नै वन्द भएको हो । कालीमाटीबाट तरकारी बजार ...