Use App
Read now
(current)
Download
सेतोपाटी
पौष २०७७
आइपिओ निष्कासन गर्न ग्रिनलाइफ हाइड्रोपावरले पायो अनुमति
ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर जारी गर्न लागेको हो।
पूर्ण विवरण
सम्बन्धित सामग्री
ग्रिनलाइफ हाइड्रोपावरले आइपिओ निष्कासन गर्न मिल्ने रेटिङ पायो, लागत बढ्दा पनि रेटिङ उस्तै