वर्षा र झडपका कारण केही जिल्लामा मतदान प्रभावित, भक्तपुर र मनाङमा कति प्रतिशत मत खस्यो ?

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान सकिन अब मात्र एक घण्टा बांकी छ। यद्यपि, साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ। वर्षाका कारण देशभरका केही स्थानीय तहको मतदानमा असर  पारेको छ। केही स्थानमा भने झडप हुँदा मतदान प्रभावित भएको छ। उत्तरी रसुवामा आज दिउँसो केहीबेर…