जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढबाट कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्।निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि अति महत्त्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने जानकारी गराए।सर्वोच्च अदालत फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआत्तिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ