अझै पारिश्रमिक पाएनन् भृकुटी कागज कारखानाका श्रमिकले

नवलपुर । वर्षाैं अघि बन्द भएर खण्डहरमा परिणत भएको गैंडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूले अझै पारिश्रमिक पाउन सकेका छैनन् । सरकारबाट कारखाना खरिद गरेका व्यवसायीहरूले श्रमिकहरूको करिब २८ करोड रकम भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । २०३९ सालमा सरकारले नवलपुरमा भृकुटी कागज कारखाना निर्माण गर्न गैंडाकोट क्षेत्रको ५२ विगाह जग्गा अधिग्रहण गरि चाइना सरकारलाई […]

सम्बन्धित सामग्री

भृकुटी कागज कारखानका कर्मचारीले किन पाएनन् तलब ? :: Pahilopost.com

नवलपरासी : नवलपरासीको गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन्।  विसं २०६७ मा बन्द भएको उद्योगमा कार्यरत विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन्। सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई १७ करोड रुपैयाँमा २०४९ सालमा उद्योग गोल्छा अर्गनाइजेसनलाई ‘लिज’मा जिम्मा दिएको