काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट मेयरतर्फकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेकी छिन् । उनले काठमाडौँलाई सुन्दर, सांस्कृतिक सहरहको रूपमा विकास र संरक्षण गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छिन् ।  उनले पार्टीले स्थानीय निर्वाचनका लागि तयार पारेको संकल्पपत्रमा आधा...