प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार रूपैयाँ

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।मंसिर ४ मा सम्पन्न निर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका देउवाले २६ लाख रूपैयाँभन्दा बढी खर्चको विवरण बुझाएका छन्।देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण मंगलबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।‘उहाँ (देउवा) ले प्रचार सामाग्री छपाइ, यातायात, कार्यकर्ता खाजा

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् ।

प्रधानमन्त्री देउवाको चुनाव खर्च २६ लाख १२ हजार

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । यसै क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण …

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेलधुरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै डडेल्धुराका उम्मेदवारले खर्च विवरण बुझाउन थालेका […]

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ।

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

प्रधानमन्त्री देउवाको चुनावी खर्च ९ लाख ५० हजार

डडेल्धुरा । डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । डडेल्धुराका प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् । प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख […]

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख

२३ पुस, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालै चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् …