नेपाल क्रिकेट संघको बोर्ड बैठक चितवनमा बस्दै

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैडक मंगलबार बस्दैछ । कोरोना महामारीका कारण नियमितरुपमा हुन नसकेको क्यान बोर्ड बैठक पहिलो पटक उपत्यका बाहिर बस्न लागेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार चितवनमा …