मन्त्रिपरिषद् निर्णय : दुई प्रहरी अधिकृतको बढुवा, ३३ अर्ब ऋणका लागि वार्ता टोली गठन

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयल आयोजित पत्रकार सम्मेनलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको जानकारी दिनुभएको हो ।