जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गर्न न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं : न्याय सेवा आयोगको बैठक बस्दै छ। आज अपरान्ह ४ बजे  कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक बोलाएका हुन्। आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय महान्यायाधीवक्ता खम्मबहादुर खातीले जनाकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेपनि कुनै निर्णय हुन सकेको छैन। न्याय सेवा आयोगमा प्रधानन

सम्बन्धित सामग्री

न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं : न्याय सेवा आयोगको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।नेपाल बार एसोसियसनले जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत जबरासँग इजलास शेयर गर्न अस्वीकार गरेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्।  बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता बैठकमा पनि सहभागी नहुन आग्रह गर्र्दै सदस्यहरुलाई पत्राचार गरिसकेक