नेपाली कांग्रेसका भोटर कम्युनिस्ट-क्याडर होइनन्, चित्त बुझेन भने पार्टीकै उम्मेदवारलाई पनि भोट दिँदैनन्ः डा. शेखर कोइराला

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचन जितेको जस लिने हो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले २०७४ को तीनै तह निर्वाचनको अपजस पनि लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, “स्थानीय तहमा […]