आपूर्ति व्यवस्था सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम गठन’
६ साउन, काठमाडौं । बाढी र पहिरो प्रकोपका बाबजुद आपूर्ति व्यवस्था सहज गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल थालेको छ । देशैभरको आपूर्ति व्यवस्थामा समन्वय र सहजीकरण गर्न मन्त्रालयले सहसचिवको नेतृत्वमा 'र्यापिड रेस्पोन्स टिम' …
निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न यो टिमले काम गर्नेछ । स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायत...