काठमाडौं : दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भएका छन्। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि दोस्रो पटक प्रत्यारोपण तयारी गरिएको हो।
ओलीलाई मिर्गौला दिनका लागि नेपालमा रहेकी एकजना भाञ्जी नाता पर्ने महिला र...