२०७४ सालको संघीय संसदको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक उम्मेदवारका रुपमा अघि सारिएका लोकप्रिय अभिनेता भुवन केसीलाई स्थानीय तहको निर्वाचन आएपछि पनिः उम्मेदवारका रुपमा चर्चामा ल्याइएको छ । यसपटक उन्नत लोकतन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष स्वागत नेपालद्वारा बुधबार सार्वजनिक …