ट्रम्प नेतृत्वमा युक्रेन युद्ध रोकिएला, गाजा नरसंहार के होला ?

संसारको सबैभन्दा ठूलो अर्थतन्त्र र सबैभन्दा शक्तिशाली मुलुक भएको हुनाले उसको विदेश नीतिले अरु थुप्रै देश र क्षेत्रहरूको वर्तमान र भविष्यलाई प्रभावित पार्छ ।

सम्बन्धित सामग्री

ट्रम्प नेतृत्वमा युक्रेन युद्ध रोकिएला, गाजा नरसंहार के होला ?

अमेरिकी राष्ट्रपतिको निर्वाचनले अमेरिकालाई मात्रै नभएर सिङ्गो विश्वलाई नै प्रभावित पार्छ । संसारको सबैभन्दा ठूलो अर्थतन्त्र र सबैभन्दा शक्तिशाली मुलुक भएको हुनाले उसको विदेश नीतिले अरु थुप्रै देश र क्षेत्रहरूको वर्तमान र भविष्यलाई प्रभावित पार्छ ।अमेरिकाले वैर साँधेमा त्यो मुलुक दु:खको नरकमा धकेलिन्छ, तर अमेरिकाले काँध हालेमा उन्नति गर्न धेरै...

काठमाडौंस्थित् रूसी दूतावासअघि नागरिक समाजका अगुवाहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंं, २५ चैत्र । डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंस्थित् रुसी दूतावासअघि आज प्रदर्शन गरिएको छ । रुस–युक्रेन युद्ध रोक्न माग गर्दै उनीहरुले आज विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रेसिडेन्ट पुटिन नरसंहार बन्द गर’, ‘हामी युक्रेन तथा युक्रेनी जनताको साथमा छौं’ लगायतका नारा लेखिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, […]