काठमाडौं, १२ चैत्र । २ वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सुर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफुहरुलाई बेवास्ता गरेको गुनासो पोखेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै माइती पक्षले न्याय पाउने अन्तिम चरणमा हेटौडा जिल्ला अदालतले आफुहरुलाई बेवास्ता गरेको […]