नियुक्ति पाएर काम गरिरहेका ५२ जना संवैधानिक पदाधिकारी सबै योग्यता पुगेकाहरू हुन् । उनीहरूको नियुक्ति प्रक्रिया भने गणित विषयमा उत्तर मिलेको, फर्मूला नमिलेको जस्तो भएको छ । गणितमा उत्तर होइन, फर्मूला मिल्नुपर्छ । ६ जना मिलेर संवैधानिक परिषद बन्छ, तर केपी शर्मा ओली नेतृत्वको सरकारले रातारात अध्यादेश जारी गरेर ३ जनालाई फाल्ने गरी संवैधानिक परिषद् […]