स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि अहिले सम्म कारर्वाही भएको भने देखिएको छैन । आयोगको पोखरा स्थित कार्यालयमा आर्थिक बर्ष २०७७/०७८ मा ९ सय ३२ उजुरी दर्ता भएका छन् । ति मध्ये अहिलेसम्म आयोगले ५ सय उजुरी […]
The post अख्तियारमा स्थानीय तहको सबै भन्दा बढी उजुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.