प्रज्वललाई विश्व शारीरिक सुगठनमा तेस्रो स्थान

२४ मंसिर, काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले आफ्नो तौल समूहमा तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक प्राप्त गर्न सफल भएको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् । थाइल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना […]