आणविक परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ प्रतिक्रिया भोग्ने अमेरिका, जापान र दक्षिण कोरियाको चेतावनी

काठमाडौँ– अमेरिका जापान र दक्षिण कोरियाले आणविक बमको परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रियाको सामना गर्ने चेतावनी दिएका छन् । जापानको राजधानी टोकियोमा बोल्दै दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री चो ह्युन डोङले आणविक बम परीक्षण गरेको खण्डमा उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रिया भोग्नुपर्ने विषयमा साझेदार मुलुकहरु सहमत भएको बताएका हुन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मन […]