सञ्चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ।

सम्बन्धित सामग्री

सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै गाउनु हुँदैन : मन्त्री कार्की

काठमाणडाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ ।  शुक्रवार 'द राइजिङ नेपाल'को ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुति गान मात्रै गाउनु नहुने बताउनुभएको हो । उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुति गान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष ...

मतदातालाई 'मतदान मेसिन'को रूपमा हेर्नु हुँदैन : मन्त्री कार्की

विराटनगर । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतदातालाई मतदान गर्ने मेसिनको रूपमा हेर्न नहुने बताएका छन् ।  धरानमा आयोजित चुनावी सभामा बोल्दै कार्कीले भने, “मतदातालाई मत दिने मेसिनको रूपमा मात्रै हेर्ने गर्नाले राजनीतिप्रति आम मानिसको विश्वास गुम्दै गएको छ ।” उनले धरानको नेतृत्वमा किशोर राई र अईन्द्र विक्रम बेघाको विकल्प...