इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो

इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो । रोममा गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले यूक्रेनमाथि सहज जित हात पार्दै सेमीफाइनलमा डेनमार्क बिरुद्धको भेट तय गरेको हो । समूह चरणमा लय पाउन संघर्षरत कप्तान हयारी केन उत्कृष्ट लयमा देखिनुभएको छ । जर्मनी बिरुद्धको खेलमा गोल गरेर उच्च आत्मबल पाउनुभएका केनले यूक्रेनको गोल पोष्टमा दुई गोल गर्नुभयो । चौथो मिनेटमा रहिम स्टर्लिङगको पासलाई उहाँले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

सम्बन्धित सामग्री

आज इंग्ल्याण्ड र सेनेगल भिड्दै

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने अन्तिम १६ को खेलमा इंग्ल्याण्ड र सेनेगल भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२ :४५ बजे शुरु हुनेछ । उपाधिको दाबेदार इंग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै क्वाटरफाइनलमा पुगे लक्ष्यसहित मैदान उत्रिनेछ । इंग्ल्याण्ड समुह ‘बी’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । […]

अमेरिकासँग बराबरीमा रोकियो इंग्ल्याण्ड

पहिलो खेलमा रवाफिलो प्रदर्शन गरेको इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो।अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल गर्न असफल रह्यो।इंग्ल्याण्डविरुद्ध अमेरिका पहिलो हाफमै गोलको राम्रो मौकाबाट चुक्यो। क्रिस्टियन पुलिसिचको प्रहार

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

काठमाडौँ । युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३​ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा […]

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहि

इंग्ल्याण्ड र स्विट्जरल्याण्ड विश्वकप फुटबलका लागि छनौट

एजेन्सी । इंग्ल्याण्ड र स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । गएराती भएको समुहको अन्तिम खेलमा सान मारिनोमाथि १०–० को फराकिलो जित निकाल्दै इंग्ल्याण्ड विश्वपमा छनोट भयो । यो समूहमा दोस्रो स्थान लिएको पोल्याण्डले प्ले–अफ् खेल्नुपर्ने भएको छ । गएराती भएको अर्को खेलमा बुल्गेरियालाई ४–० ले हराउँदै स्विट्जरल्याण्ड पनि विश्वकपका […]

युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् । बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ । यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो । त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने अभियानमा रहेको […]

डेनमार्कविरुद्ध पुनरागमन जितसहित इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

२४ असार, काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो । इंग्ल्याण्डले अब […]

इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

इंग्ल्याण्ड क्वाटरफाइनलमा, जर्मनी बाहिरियो

१६ असार, काठमाडौं । इंग्ल्याण्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार भएको अन्तिम १६ को खेलमा जर्मनीलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल पुगेको हो । इंग्ल्याण्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले दोस्रो हाफमा गोल गरे । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । […]