अफ्रिकाको नक्शा देख्ने बित्तिकै त्यहाँ देशहरु बीच रहेको सिमानाले जो कसैको पनि ध्यान आफूतिर आकर्षित गर्छ। प्रायजसो देशहरु बीच रहेका सिमानाहरु बाङ्गा र टेडामेडा हुन्छन् किनकि देशहरु बीचका सिमाना नदी, ताल, पर्वत शृङ्खला वा प्राकृतिक अवरोधले छुट्याउने गरिन्छ। त्यसैले सिमानाहरु प्रायजसो सिधा हुँदैनन्। तर अफ्रिकाका...