स्वास्थ्यकर्मीका कथा-व्यथा

के गर्ने यहाँ पनि आफूभन्दा माथिल्लो तहको दबाबमा फाइल उठाउनु पर्दोरहेछ। ममा असल विचार भएर पनि असल काम गर्ने वातावरण पाईन। त्यसैले दिदी अब मैले पनि आइयल्स दिने सोच बनाएको छु। केही वर्ष विदेशीनुको विकल्प देखिन। डाक्टर पढ्दाको ऋण तिर्न र आमाको सपना पूरा गर्न।