काठमाडौं : सरकारले नै स्वीकृति दिएका प्रयोगशालाहरुबाट जारी पीसीआर रिपोर्ट बोकेर विदेश उडेका यात्रुको गन्तव्य मुलुकमा पुनः कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएपछि यसले नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानहरुमा अस्थायी रोक लागेको छ।
सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालाको नेगेटिभ पीसीआर रिपोर्टधारी यात्रुको पुनः परीक्षणमा पोजेटिभ देखिँदा उडान अनुमति स्थागित भएपछि यसले राष्ट्रिय ध्वजावाहकको बदनामी भएको