बलिउड फिल्म ‘इश्क पश्मीना’ले टिजर र गीत रिलिज गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले फिल्मको टिजर र गीत सार्वजनिक गरेको हो । निर्माता सुरज सूर्या मिश्र, अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरसहितको टोली कार्यक्रममा सहभागी थिए । भाविन र मालतीको यो डेब्यु फिल्म हो ।भाविन भारतका लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् । फिल्म प्रेम कथामा बनेको कार्यक्रममा निर्माता सुरज सूर्या मिश्राले जानकारी द