पहिलो चरणको स्थानीय चुनावमा निर्वाचित प्रतिनिधिहरुले स्थानीय तह वार्षिक योजना र त्यसको बजेट बनाइसके। भरतपुर महानगरपालिका मेयर उमेद्वार देवी ज्ञवाली र रेणु दाहाल भने सर्वोच्च अदालतको आदेश कुरेर बसेका छन्। सँगै निर्वाचन भएका स्थानीय तहका प्रतिनिधिहरुले कसरी शासन गर्ने भन्ने तालिम लिएका बेला भरतपुरका उम्मेदवार भने घरदैलोमा व्यस्त रहेको समाचार आइरहेका थिए। वडा नम्बर १९…