बलात्कार मुद्धाका फरार बालक दुई वर्षपछि पक्राउ

 जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणी पश्चात फरार भएका एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापबाट २०७७ फागुन १० गतेको फैसलाले १२ वर्ष ६ महिना कैद सजाय तोकिएको सुनापाति गाउँपालिका वडा नंं १ धारापानीका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । ढुंगानाका अनुसार –  ‘जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा गएको टोलिले धारापानीबाट आज बिहीबार पक्राउ गरेको हो ।’ नीजले दुई वर्ष अघि ६ व...

सम्बन्धित सामग्री

खोटाङमा ५ वर्षीया बलात्कृत, १६ वर्षीय पक्राउ

खोटाङ : खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन्। बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन्। उनी बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनले सोही गाउँकी ५ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए। परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको ब

बालिका बलात्कारको आरोपमा किशाेर पक्राउ

डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् । सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका  ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका&nd...