काठमाडौंः काठमाण्डौको बालकुमारी पुलमा शनिवार बेलुकी जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
२८ वर्षीय युवकको मृत्यु भए पनि सनाखत हुन बाँकी रहेको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एन्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। पैदल हिँडिरहेका उनलाई बेलुकी सवा ८ बजे बा १ झ ८१७ नम्बरको जिपले…