काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेक्सिको र बहराइका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि प्रा. श्रीधर खत्रीलाई र बहराइनका लागि तीर्थराज वाग्लेलाई नियुक्त गरेकी हुन् । अमेरिकाका लागि नेपाली राजदूतसमेत रहेका खत्रीलाई मेक्सिकोको जिम्मेवारी पनि तोकिएको हो। ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अमेरिकाका […]