काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल मुस्लिम इत्तेहाद संगठनले मक्कामदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाँणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको संगठनका सचिव हलिम साहले जानकारी दिए...