वर्षासँगै आत्तिन्छन् कोसीपीडित

विराटनगर- उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित […]

सम्बन्धित सामग्री

कोसीपीडित १५ सय घरपरिवारको उद्धार

बाढीबाट विस्थापित भएका पीडितको सुरक्षित स्थानमा रहेका विद्यालय, सामुदायिक भवन र मन्दिरमा वास अविरल वर्षाले सप्तकोसी नदीमा पानी बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ मा रहेको लाहुरेखोँचको डुम्रीबोटेको बाँध फुटेको छ । बाँध...

कोसीपीडित १५ सय घरपरिवारको उद्धार

सप्तकोसीको बाँध फुटेर गाउँ पसेपछि विस्थापित भएका एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ । उदयपुरका प्रमुख

कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै

सप्तरी, मंसिर १६। बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ । गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट […]

कोसीपीडित भन्छन् : ‘क्षतिपूर्ति माग्दै तीन पुस्ता बित्यो, पाएनौँ मुआब्जा’

उदयपुर : सप्तकोसी व्यारेजपीडित उदयपुरको बेलका नगरपालिका- २ का ५४ वर्षीय सूर्य बस्नेतले तीन पुस्ते आन्दोलनको कहानी यसरी सुनाए, 'मेरा बुबाले यही सप्तकोसीले पीडित बनाएपछि मुआब्जा माग गर्दै आन्दोलन गर्नुभयो। मैले पनि त्यही गरेँ अनि अहिले छोरा पनि माग आन्दोलनमा छ।' सप्तकोसी व्यारेजले ...