हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको अर्को प्रदेश सभा बैठक सार्न आग्रह गरेको छ। बुधवार विश्वासको मत लिनका लागि तोकिएको समयमा कांग्रेस प्रदेश सांसदहरु उपस्थित नभएपछि सभामुख चैत १० गतेका लागि बैठक स्थगित गरिएको थियो।
उक्त दिन मिसन ग्रासरुट अभियानअन्तर्गतको…