१८ माघ, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए । जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै […]