‘बधाई दो’को ट्रेलर रिलिज, पीटी शिक्षक र प्रहरी अधिकारीबीचको प्रेमकथा

११ माघ, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित चलचित्र ‘बधाई दो’को ट्रेलर रिलिज भएको छ । हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । ट्रेलरमा भूमिले एक पीटी शिक्षकको भूमिका निभाइरहेको देख्न सकिन्छ, जो देशका लागि खेल्न चाहन्छिन् । यस्तै राजकुमार एक प्रहरी अधिकारीको […]