छ जनाको हत्या गर्ने आरोपीको बयान– ‘पागल र जड्याहा’ भनेपछि मार्‍यौं

काठमाडौं । गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भयो । ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्की विभिन्न स्थानमा मृत अवस्थामा फेला परे । घटनास्थलको प्रकृती र...