प्रधानमन्त्री ओलीले दिए डाेनाल्ड ट्रम्पलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत ओलीले ट्रम्पलाई बधाई दिएका हुन् । ओलीले ट्रम्पको नेतृत्वमा नेपाल–अमेरिका सम्बन्धलाई प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको पनि बधाई सन्देशमा उल्लेख गरेका छन् । Congratulations, President-elect @realDonaldTrump on becoming the 47th...

सम्बन्धित सामग्री

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी - NepaliPatra

काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् । कमला ह्यारिसले दुई सय २३ मत ल्याएका […]

डाेनाल्ड ट्रम्प पक्राउ, बयानमा के भने ?

बयानका क्रममा उनले आफूमाथि लागेका अभियोगहरू झुटा रहेको दाबी गरेका छन् ।

के डाेनाल्ड ट्रम्प गिरफ्तार हुँदैछन् ? भए भने हतकडी लगाइन्छ ?

यो घटनाले ट्रम्पको राजनीति भविष्यमा कस्तो असर पुर्‍याउला ? प्रश्न पेचिलो बनेको छ । के यो घटनामा ट्रम्पलाई राहत मिल्ने सम्भावना छ ?

डाेनाल्ड ट्रम्प भन्छन्- २०२४ मा फेरि राष्ट्रपति चुनावमा लड्नेछु

रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन्। ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन्। फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन्। र्‍यालीमा उपस्थित […]

रक्षा बजेटमा वृद्धि गर्दै राष्ट्रपति डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लागेका छन्। उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेका ५न्। कङ्ग्रेसले सो बजेट पारित गर्न त बाँकि नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लागेको रक्षा अधिकारीहरूले…

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

किम जोङ उनसँग कुरा गर्न चाहन्छु : डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन्। डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन।