सोमालियामा भएको हमलामा कम्तीमा २६ को मृत्यु

क्षेत्रीय नेताहरू र जातिय समुदायका अगुवाहरूले आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका बेला आतङ्कवादी हमला भएको हो।