एनएमबि क्यापिटल र एनसीएचएलबीच सम्झौता

एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेण्ट योजना (एसआइपी) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा योजनावद्ध भुक्तानी गरी एसआइपीमा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीले एसआइपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन इम्याण्डेड भरी लगानी रकम तोकिएको समय अन्तरालमा […]