काठमाडाैं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएकाे छ । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा छलफल गर्नुभएकाे थियाे । अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा […]
३० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ ।
प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न …
काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्न आज सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा […]
खोटाङको याङसोलाटारस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहल प्रवेशद्वारमा दुई युवा ठिंग उभिएका छन्। जसले गाढा हरियोमा खैरो रङ मिसिएको पोसाक र ब्यारेट टोपी लगाएका छन्। त्यस्तै पोसाक लगाएका अर्का युवा हातमा मोटो फाइल बोकेर बाहिरबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पछि पछि हलमा प्रवेश गर्छन्। हल दर्शकले भरिभराउ छ। अध्यक्ष, उपाध्यक्ष र सचिव मञ्चमा लस्करै बस्छन्। उही […]
३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सीआईएलाई अभियान सञ्चालन गर्न अनुमति दिएको बताएका छन्। ट्रम्पको यस कदमविरुद्ध दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्।
पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन सागरमा लागुऔषध तस्करीको …