काठमाडौँ – प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले पुस मसान्तमा विश्वासको मत लिने तयारी गर्दै गर्दा सरकारको सर्मथन गर्ने दल र सांसदहरुको संख्या बढाउने कसरत भइरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। एमाले, माओवादी, […]