महिला हिंसाविरुद्धको अभियान कोठाभित्र होइन, सडक र गाउँमा लैजानुपर्‍यो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको 'कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय' विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो प्रतिक्रिया दिइन् ।

सम्बन्धित सामग्री

महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।  आज आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो । उहाँले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर ...