विमानस्थल सुरक्षासम्बन्धी प्रतिवेदन बुझाइयो

काठमाडौं, (नेस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा राहदानी र प्रवेशाज्ञा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई समितिको प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाँणसमक्ष पेस गर्नुभएको हो । गत फागुन ९ गते […]

सम्बन्धित सामग्री