जम्मू-कश्मीर विषयमा भारतको संसद्‍मा चर्को बहस

जम्मू-कश्मीरबारे भारत सरकारले उठाएको कदमलाई लिएर त्यहाँको संसद्‍मा बहस र विवाद जारी छ। त्यसक्रममा लोकसभामा मङ्गलवार विपक्षी सांसदहरू र सत्तापक्षबीच चर्को सवाल जवाफ भयो।