एक हप्तादेखि स्वेज नहरमा फसेको कन्टेनरलाई जहाजको किनाराबाट हटाइएको अधिकारीले जानकारी दिएका छन् ।स्वेज नहर प्राधिकरणका अनुसार ४ सय मिटर लामो ‘एवर गिवेन’ जहाजको दिशालाई ८० प्रतिशतसम्म मिलाइसकिएको छ ।प्राधिकरणका अनुसार जहाज हटाउने काम सोमबारदेखि पुनः सुरु गरिनेछ ।‘एवर गिवेन’ ले संसारको सबैभन्दा ...