चिनियाँ कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी) बिच वार्ता, के थियो विषय?

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बुधवार वार्ता भएको छ। भिडियो कन्फ्रेन्स मार्फत् भएको छलफलका क्रममा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको उल्लेख छ। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री चन चोउबीच वार्ता भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ।…