नेपालमा अन्योल बन्दै विश्वकपको प्रत्यक्ष प्रसारण

काठमाडौं : विश्वकप फुटबलको मिति नजिकिँदै गर्दा नेपाली दर्शकलाई भने विश्वकप कसरी हेर्ने भन्ने समस्या देखिने सम्भावना बढेको छ।आगामी ४ मंसिरबाट सुरु हुने २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा नेपालमा प्रसारण अधिकारका बारेमा सर्वोच्चमा मुद्दा परेसँगै विश्वकपको लाइभ प्रसारणमा बाधा आउने जोखिम देखिएको हो।नेपालमा विश्वकपको प्रसारणका लागि यो पटक मिडिया हबले दक्षिण एसियाली प्रसारण अधिकार पाएको भायकम १८ बाट ‘एक्स्लुसिभ’ अधिकार खरिद गरेको थियो। तर उसले विश्वकपको लाइभ प्रसारणका

सम्बन्धित सामग्री

नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने

३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर […]

विश्वकप २०२२: नेपालमा प्रत्यक्ष प्रसारण अन्योल

सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ ।